कार्तिक महिनाको १० गते मंगलबार (भोलि) बाट विद्यालय पुर्ण रुपमा सञ्चालन !
कार्तिक महिनाको १० गते मंगलबार (भोलि) बाट विद्यालय पुर्ण रुपमा सञ्चालन !
2026-10-26 01:00 PM
मिति - २०८३-०७-०९
आदरणीय अविभावक ज्यु 🙏 तथा प्यारा विद्यार्थी भाई/बहिनी 💕
विषय - जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा विद्यालयको कार्यतालिका अनुसार २०८३ साल कार्तिक महिनाको १० गते मंगलबार (भोलि) बाट विद्यालय पुर्ण रुपमा सञ्चालन तथा नर्सरी देखि कक्षा १० सम्मको पठन-पाठन पनि यथावत तालिका अनुसार सुचारू हुने जानकारी गराउँदछौं ।
नोट : बसमा आउने नानीबाबुहरु पनि यथावत समयमा नै बस बस स्टपमा आउन हुन जानकारी गराउँदछौं ।
नोट : कक्षा ८, ९ र १० का नानीबाबुहरुलाई विद्यालय खुलेको पहिलो दिनबाटै नियमित बिहानी कक्षाहरुमा समेत अनिवार्य उपस्थित हुन जानकारी गराइन्छ ।
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कुल (+२)