मिति - २०८३-०५-११
आदरणीय अविभावक ज्यु 🙏 शिक्षक-कर्मचारी तथा प्यारा विद्यार्थीहरु💕
विषय - जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा विद्यालयको कार्यतालिका अनुसार यही भाद्र महिनाको १२ गते शुक्रबार (भोलि) रक्षाबन्दन, जनैपूर्णिमा तथा गाईजात्राको पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक-शिक्षिका, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकज्युहरुमा 💕🎉हार्दिक शुभकामना 💕🎉व्यक्त गर्दछौं । सो दिन कुनै पनि कक्षाहरुको पठन-पाठन कार्य नहुने र विद्यालय लेखा शाखा पनि बन्द रहने तथा १५ गते सोमबारबाट सम्पूर्ण कक्षाहरुको पठन-पाठन कार्य पुनः सुचारु हुने जानकारी गराउँदछाैं ।
Note: Teaching-Learning activities remains stopped for tomorrow on the special occassion of Rakshya Bandhan. Our regular classes will smoothly continue from 15th of Bhadra.
नोट : भाद्र महिनाको १३ गते शनिबार कक्षा ८ र १० को परिक्षा तथा कराते कक्षाहरु यथावत रूपमा सञ्चालन हुने जानकारी गराइन्छ ।
यहाँहरुको सकारात्मक सोच तथा सहयोगको लागि हार्दिक धन्यवाद !
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कूल (+२)