मिति - २०८३-०५-०९
आदरणीय अविभावक ज्यु 🙏 शिक्षक, कर्मचारी तथा प्यारा विद्यार्थीहरु 💕
विषय - जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा नेपाल सरकार गृह मन्त्रालयद्वारा भाद्र महिनाको १० गते बुधबार (भोलि) इस्लाम धर्मावलम्बीहरुको महान पर्व (मोहम्मद जयन्ती) को पावन अवसरमा जारी गरिएको सार्वजनिक बिदा भए पनि विविध कार्यक्रमहरु नजिकै आईरहेको हुँदा तयारीको लागि विद्यालय खुल्ने र नियमित कक्षाहरु पनि यथावत सन्चालन हुने जानकारी गराइन्छ ।
नोट : इस्लाम धर्मावलम्बी शिक्षक-कर्मचारी तथा विद्यार्थीहरुको लागि मात्र भोलि बिदा दिइएको जानकारी गराइन्छ ।
Respected Guardian / Dear students !
This is to notify that the school remains open and the classes runs smoothly tomorrow.
विद्यालय प्रशासन
महान सिद्वार्थ हाई स्कुल