🧘♀️ गुरु पुर्णिमाको अवसरमा आयोजित २१ दिवसीय (3 Weeks) निशुल्क "अनलाइन योग, ध्यान र सत्सङ्ग कार्यशाला!" मा सहभागी हुनुहोस।
🗓️ कार्यशाला सुरू
📅 २०८३ श्रावण ३ गते आइतबारबाट
⏰ समय तालिका
🔹 बिहानको साधना ६:०० – ७:३० बजे
➡️ खाली पेट (पानी प्रशस्त पिउनहोला)
🔹 बेलुकाको प्रवचन ८:०० – ९:३० बजे
➡️ खाना पश्चात् (यसपछि रात्रि निन्द्रा)
📍 Zoom Link (हरेक दिन एउटै):
https://us06web.zoom.us/j/87232157177?pwd=ovrMknQpIQl774VxtuP44eUnt2UuPa.1&jst=2
Meeting ID: 872 3215 7177
Passcode: 12345
🙏प्रशिक्षक: स्वामी श्री पुष्प & माँ प्रेम पुजा
🌹आयोजक: ध्यानशाला Mystic School
📿 कृपया आफ्ना साथीभाइ तथा आफन्तहरूसँग यो लिंक सेयर गरी सहभागी हुन प्रेरित गर्नुहोस।